ओरो आगा बाच्छो पाछा

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुखपाटन बहुमुखी क्याम्पस बैतडी १) ओरो आगा बाच्छो पाछा, इसो ऐल धेके ।देशमा गणतन्त्र आयो, उल्टी बात लेखे ।।२) कञ्चनपुर निषेध आज्ञा, कफ्र्यू डडेल्धुरा ।संवैधानिक हक भोगका, मुटु लागी छुरा ।।३)तिनचार मैना निषेधआज्ञा, उइबेला नाइलाग्यो ।नौलाफल गणतन्त्रका, नेपालीले चाख्यो ।।४)एक राजाले कुर्चि छाड्यो, हजार जन्मायो ।खाडी मुल्क युवा बेच्यो, गणतन्त्र … Continue reading ओरो आगा बाच्छो पाछा